न्यायाधीशद्वय पोखरेल र आचार्य सम्मानित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

न्यायाधीशद्वय पोखरेल र आचार्य सम्मानित


३ पुस २०८०, मंगलबार


काठमाडौँ । उत्कृष्ट घोषित भएका दुई न्यायाधीश सम्मानित भएका छन्।

उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेल र काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्य सम्मानित भएका हुन्।

न्याय परिषद् दिवस, २०८० को अवसरमा प्रधान न्यायाधीश विश्वम्भर श्रेष्ठले मंगलबार उनीहरूलाई सम्मान गरेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस