काठमाडौँ जिल्ला अदालतमा सुरु भयो टोकन प्रणाली « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काठमाडौँ जिल्ला अदालतमा सुरु भयो टोकन प्रणाली


२ पुस २०८०, सोमबार


ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । जिल्ला अदालत काठमाडौँमा टोकन प्रणाली सुरुआत गरिएको छ । सेवाग्राहीलाई सहज सेवाका लागि आज (सोमबार)बाट टोकन प्रणालीको सुरुआत गरिएको हो ।

अदालतमा आउने सेवाग्राहीले सेवा लिँदा भीड नहोस् भनेर टोकन प्रणालीको सुरुआत गरिएको काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेलले बताए ।

अदालतलाई प्रविधिमैत्री अदालत बनाउने योजनाअनुसार आफूहरू अघि बढेको उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस