संसदीय विशेष समितिद्वारा आवश्यक कागजात झिकाउन अर्थ मन्त्रालयलाई पत्राचार
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले आवश्यक कागजात झिकाउन अर्थ मन्त्रालयलाई पत्राचार गर्ने भएको छ । सिंहदरबारमा मङ्गलवार ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको सभापतित्वमा बसेको पहिलो...