२२ फाल्गुन २०८२, शुक्रबार
रुकुम पश्चिममा जनार्दन शर्माको अग्रता, पछ्याउँदै तारा
काठमाडौँ । रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीले अग्रता बनाएको छ। पछिल्लो मत परिणाम अनुसार जनार्दन शर्माले ४१२ मत ल्याएर अग्रता बनाएका हुन्। नेकपाको गोपाल शर्माले २८७ मत ल्याएर पछ्याइरहेका छन्।...