अर्थमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री थापा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अर्थमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री थापा


२० असार २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।

सांसदभित्र र बाहिर प्रश्नहरू उठेकोले राजीनामा दिनुपर्ने उनको धारणा थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस