अर्थमन्त्रीको राजीनामा माग्दै युवा सङ्घको विरोध प्रदर्शन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अर्थमन्त्रीको राजीनामा माग्दै युवा सङ्घको विरोध प्रदर्शन


२१ असार २०७९, मंगलबार


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ सङ्गठन युवा सङ्घले हनुमान स्थानमा विरोध प्रदर्शन गरेको छ ।

मङ्गलवार दिउँसो जुलुससहित पुगेका युवा सङ्घ कार्यकर्ताहरूले सिंहदरबार नजिक रहेको हनुमान स्थानमा भेला भएर प्रदर्शन गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस