सशस्त्र मुख्यालयमा कुकर पड्किँदा ३ जना घाइते
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको हल्चोकस्थित मुख्यालयमा खाना पकाउने क्रममा प्रेसर कुकर पड्किँदा एक बालकसहित तीन जना घाइते भएका छन्। सशस्त्र प्रहरीले घाइतेहरूलाई कीर्तिपुर अस्पताल लगेपछि घटना भएको पाँच...