स्ववियु चुनावका लागि नेकपा एसले बनायो भुसालको नेतृत्वमा वार्ता समिति
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले स्वतन्त्र विद्यार्थी युनियनको चुनावको संयोजन तथा वार्ताका लागि नेता घनश्याम भुसालको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । उक्त समितिको सदस्यहरूमा प्रकाश ज्वाला, डा....