घनश्याम भुसाल भोलि एकीकृत समाजवादीमा प्रवेश गर्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

घनश्याम भुसाल भोलि एकीकृत समाजवादीमा प्रवेश गर्दै


२८ पुस २०७९, बिहिबार


काठमाडौँ । नेकपा (एमाले) छाडेर स्वतन्त्र चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने भएका छन् । भुसालको स्वागतका लागि एकीकृत समाजवादीले शुक्रबार (भोलि) नयाँ बानेश्वरको अर्याल होटेलमा कार्यक्रम राखेको छ । 

ब्यानरमा भने ‘घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा समाहित हुने स्वघोषणा गर्ने कार्यक्रम’ राखिएको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस