रुपन्देही-१ मा एमालेका छविलालको अग्रता, पछिपछि घनश्याम भुसाल « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

रुपन्देही-१ मा एमालेका छविलालको अग्रता, पछिपछि घनश्याम भुसाल


५ मंसिर २०७९, सोमबार


काठमाडौँ । प्रतिनिधि सभातर्फ रुपन्देही क्षेत्र नं. १ को मतगणना जारी छ ।

रुपन्देहीको देवदह बहुमुखी क्याम्पसमा भइरहेको मतगणनामा नेकपा एमालेले  २९२, स्वतन्त्र बाम उम्मेदवार (त्रिभुज) को २५५, जनमत पार्टी (स्पिकर) ले २३० र नागरिक उन्मुक्ति पार्टी (ढकिया) ले २२४ मत प्राप्त गरेका छन् । 

रुपन्देही १ मा प्रतिनिधि सभातर्फ एमाले परित्याग गरी पाँच दलीय गठबन्धनको समेत साथ पाएका नेता घनश्याम भुसाल (त्रिभुज) र एमाले सचिव छविलाल विक (सूर्य) बीच मुख्य प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस