नयाँ गठबन्धनबारे चीनले भन्यो-‘राजनीतिक स्थायित्वको आशा छ’
काठमाडौँ । छिमेकी मुलुक चीनले सत्ता समीकरण फेरिएर नेपालमा बनेको नयाँ गठबन्धन सरकारका दलहरू एकताबद्ध भएर राजनीतिक स्थायित्व ल्याउने आशा व्यक्त गरेको छ । मंगलबार चीनको विदेश मन्त्रालयले बेइजिङमा आयोजना...