राप्रपालाई नवगठबन्धनमा नल्याउने नयाँ गठबन्धनमा सहमति « प्रशासन
Logo २८ भाद्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

राप्रपालाई नवगठबन्धनमा नल्याउने नयाँ गठबन्धनमा सहमति


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । नयाँ सत्ता गठबन्धनमा राजावादी शक्ति राप्रपालाई नल्याउने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपालाई प्रतिगमनकारी शक्ति भन्दै गठबन्धनमा नसमेट्ने सहमति गरेका छन्।

आज माओवादी बैठकपछि सचिव देवेन्द्र पौडेलले गठबन्धनमा राप्रपालाई नसमेटिने बताए ।

उनले भने, ‘राप्रपा आउने सम्भावना छैन । हामीले प्रष्ट रूपमा भन्यौँ काँग्रेस छोड्नु र राप्रपा ल्याउनु झन् प्रतिगमनकारी हुन्छ । राप्रपासँग कतिपय अरू गणितीय प्रसङ्ग त चल्ला । पार्टी भएपछि हामीले नकारात्मक रूपमा राख्ने कुरा त भएन । तर यो प्रणालीकै विपक्षमा उहाँहरू हुनुहुन्छ । त्यस कारण सरकार बनाउने कुरा उहाँहरूसँग मिलेर नजाने भन्ने कुरा प्रष्टै भनेका छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस