बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी छन् ।

उनीहरुले मन्त्रिपरिषदमा सहभागी हुनेहरुको नामावली प्रधानमन्त्रीलाई बुझाउने छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको मन्त्रिपरिषदको पूरै सेट परिवर्तन गरेर तत्काललाई सानो आकारको मन्त्रिपरिषद गठनको तयारी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस