भोलि यसरी हुँदैछ सत्ता गठबन्धनको संयुक्त प्रशिक्षण
काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताले भोलि पोखरामा संयुक्त कार्यकर्ता प्रशिक्षण दिने भएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा एकीकृत समाजवादीका माधवकुमार...