बालुवाटारमा बसेको सत्ता गठबन्धन र पार्टी बैठकको खर्च काँग्रेसको कोषबाटै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बालुवाटारमा बसेको सत्ता गठबन्धन र पार्टी बैठकको खर्च काँग्रेसको कोषबाटै


२८ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक र काँग्रेस बैठकको खर्च काँग्रेसको कोषबाटै तिरिने भएको छ।

शुक्रबार पार्टी कार्यालयमा बसेको काँग्रेस कार्यसम्पादन बैठकमा महामन्त्री गगन थापाले यस्तो प्रस्ताव गरेका थिए।

उनको प्रस्तावमा प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले सहमति जनाएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस