उपमहानगरको कार्यालयमा तालाबन्दी, अधिकृतसहितका कर्मचारी कार्यालयभित्रै थुनिए
दाङ । मेला महोत्सव रोक्न माग गर्दै तुलसीपुर उद्योग वाणिज्य सङ्घले तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । युथ्स अफ तुलसीपुरको आयोजनामा बिहीबार सुरु भएको महोत्सवको विरोध गर्दै सङ्घले तुलसीपुर...