बाग्मती लोक सेवाले माग्यो १२९ जना कर्मचारी, कुन पदका लागि कति जना ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाग्मती लोक सेवाले माग्यो १२९ जना कर्मचारी, कुन पदका लागि कति जना ?


१४ मंसिर २०७९, बुधबार


काठमाडौँ । बाग्मती प्रदेश लोक सेवा आयोगले ठुलो संख्यामा कर्मचारी माग गरेको छ ।

आयोगले प्रदेश निजामती (अप्राविधिक)सातौँ तहका लागि ४ जना र प्रदेश निजामती (प्राविधिक)२७ जना,स्थानीय सेवातर्फ १ र स्थानीय सेवातर्फ (प्राविधिक) ८ जना गरी कूल ४० जना ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवाका लागि विज्ञापन खुलाएको हो ।

आयोगले कार्यक्षमताका आधारमा हुने बढुवाका लागि २९ जना माग गरेको छ भने अन्तर तह र खुलातर्फ १ सय जना गरी कूल १६९ जनाका लागि विज्ञापन खुलाएको आयोगको सूचनामा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस