कर्मचारीको सुरक्षा व्यवस्था मिलाउन गृहलाई सामान्यको पत्र
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूको सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ । विभिन्न पक्षबाट साङ्घातिक हमला तथा कुटपिट हुने गरेको भन्दै अभिभावक मन्त्रालयका रूपमा...