कमल थापाले भने-राप्रपा नेपालले जनआन्दोलनको प्रारम्भिक तयारी गरिसकेको छ
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले जनआन्दोलनको प्रारम्भिक तयारी गरिसकेको बताएका छन् । पोखरामा मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले परिवर्तन संस्थागत गर्ने अन्तिम...