कमल थापाको दाबी : ‘परिवर्तनकारी शक्ति हामी हौँ, अरू नयाँ-पुराना दल यथास्थितिवादी हुन्’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्व अध्यक्ष कमल थापाले जनता अहिले परिवर्तनको पक्षमा रहेको दाबी गर्दै त्यो परिवर्तनकारी शक्ति आफूहरू भएको बताएका छन् । प्रतिनिधि सभा निर्वाचनमा राप्रपाबाट काठमाडौँ...