एमसिसीविरुद्ध प्रदर्शन गर्ने १३७ जना पक्राउ
काठमाडौँ । प्रहरीले एमसिसीको विरोध गर्दै प्रदर्शन गर्ने १३७ जनालाई पक्राउ गरेको छ । काठमाडौँको नयाँ बानेश्वर, माइतीघर लगायतको स्थानबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी सुदिप गिरीले बताए...