एमसिसीको विषयमा निष्पक्ष ढङ्गले निर्णय गर्छु : सभामुख सापकोटा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमसिसीको विषयमा निष्पक्ष ढङ्गले निर्णय गर्छु : सभामुख सापकोटा


२ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले एमसिसीको विषयमा दलहरुको धारणा बुझेर निष्पक्षता र तटस्थता अपनाउने बताएका छन् ।

मैले दलहरुको धारणा बुझिरहेको छु। एमसिसीको विषयमा निष्पक्ष ढङ्गले निर्णय गर्छु,’ सभामुख सापकोटाले भने।

सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी थिएन । उनले यसअघि देखि नै सर्वदलीय बैठक बहिष्कार गर्दै आएको छ। सभामुख सापकोटाले एमालेलाई संसद् गतिरोध अन्त्यका लागि आह्वान गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस