एमसिसी पुनः सक्रिय, विद्युत प्रसारण लाइन निर्माणमा २१ अर्ब ६३ करोड लगानी गर्ने
काठमाडौँ। संयुक्त राज्य अमेरिका सरकारबाट सञ्चालित वैदेशिक सहायता कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पुनः सक्रिय भएको छ । विद्युत् प्रसारण लाइन निर्माण गर्न २१ अर्ब ६३ करोड (१५.४५ करोड अमेरिकी...