कार्यवाहक राष्ट्रपतिलाइ आयोगले बुझायो उपनिर्वाचनको प्रतिवेदन
काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन, २०८० को प्रतिवेदन बुझाएको छ। आयोगले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष यही वैशाख १० मा सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन, २०८० को निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको...