सन्दीप लामिछानेले दिए जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पुगेका छन् ।बलात्कार मुद्दामा जिल्ला अदालतको फैसला बदरको माग गर्दै बिहीबार उच्च अदालत पाटनमा पुनरावेदन दिएका हुन् । कानुन...