नवनियुक्त ३९ न्यायाधीशको शपथ आज « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नवनियुक्त ३९ न्यायाधीशको शपथ आज


२३ पुस २०८०, सोमबार


काठमाडौँ ।  उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशको शपथ आज हुँदै छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पाटन उच्च अदालतमा नवनियुक्त न्यायाधीशहरूको शपथ गराउने छन् ।

बिहान साढे १० बजेका लागि शपथग्रहण कार्यक्रम राखिएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए । शपथ ग्रहणसँगै न्यायायाधीशहरू आ–आफ्नो जिम्मेवारी तोकिएको उच्च अदालतमा पुगेर जिम्मेवारी सम्हाल्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस