उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त (सूचीसहित) « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त (सूचीसहित)


१८ पुस २०८०, बुधबार


काठमाडौँ । उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरिएको छ । बुधबार बसेको न्याय परिषद्को बैठकले ३९ जना न्यायाधीश नियुक्त गरेको हो ।

नियुक्तमध्ये २६ जना जिल्ला न्यायाधीशबाट छन् भने ९ जना कानून व्यवसायीतर्फका छन् । त्यस्तै चार जना कर्मचारी तर्फबाट न्यायाधीश नियुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस