प्रधानमन्त्रीसँग एमसिसीका प्रमुख कार्यकारी अधिकृतको भेट
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकी सहयोग परियोजना (एमसिसी)का प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उनीहरूबिच नेपाल-अमेरिका सहकार्यका...