प्रधानमन्त्रीसँग एमसिसीका प्रमुख कार्यकारी अधिकृतको भेट « प्रशासन
Logo १४ जेष्ठ २०८१, सोमबार
   

प्रधानमन्त्रीसँग एमसिसीका प्रमुख कार्यकारी अधिकृतको भेट


१६ आश्विन २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकी सहयोग परियोजना (एमसिसी)का प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले आज शिष्टाचार भेट गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उनीहरूबिच नेपाल-अमेरिका सहकार्यका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । 

सो क्रममा नेपालमा कार्यान्वयन चरणमा रहेका एमसिसी परियोजनाका सम्बन्धमा समेत कुराकानी भएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस