उपसचिव नेपाल र अधिकृत भट्टराई विभूषित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

उपसचिव नेपाल र अधिकृत भट्टराई विभूषित


४ बैशाख २०८०, सोमबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव अनुप नेपाल र चलचित्र विकास बोर्डका लेखा अधिकृत प्रभाकर भट्टराई विभूषित भएका छन्। 

उपसचिव नेपाल र अधिकृतभट्टराई प्रबल जनसेवाश्रीबाट विभूषित भएका हुन् । 

राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार आयोजित सुशोभन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले समाजका विभिन्न क्षेत्रका ७ सय २८ व्यक्तित्वलाई नयाँ वर्ष २०८० को पहिलो दिन वैशाख १ गते विभिन्न मानपदवी प्रदान गरेका थिए। 

सम्बन्धित समाचार  : राष्ट्रपतिद्वारा पूर्व प्रधानमन्त्री कोइरालासहित ७२८ जनालाई मानपदवी प्रदान

Tags :
प्रतिक्रिया दिनुहोस