सहसचिवदेखि अधिकृतसम्म ६६३ कर्मचारीको सरुवा, दुई दर्जन बढीको पदस्थापन  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सहसचिवदेखि अधिकृतसम्म ६६३ कर्मचारीको सरुवा, दुई दर्जन बढीको पदस्थापन 


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । न्याय सेवा आयोगले न्याय सेवा, कानुन र सरकारी वकिलतर्फका ठूलो संख्यामा अधिकृतहरूको सरुवा गरेको छ ।

शुक्रबार बसेको आयोगको बैठकले ६६३ जना सहसचिवदेखि अधिकृत तहसम्मका कर्मचारीको सरुवा गरेको छ भने दुई दर्जन बढी कर्मचारीहरूको पदस्थापन गरेको छ । 

हेर्नुस् सूची 

Tags :
प्रतिक्रिया दिनुहोस