अधिकृतस्तरका ३० पदको अस्थायी दरबन्दी स्वीकृत « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

अधिकृतस्तरका ३० पदको अस्थायी दरबन्दी स्वीकृत


२२ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत अधिकृतस्तरका ३० पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । 

हिजो बिहीवार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । 

आज शुक्रवार सार्वजनिक निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सो जानकारी गराएकी हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस