घुस रकमसहित मालपोत कार्यालयका नासु अख्तियारको नियन्त्रणमा
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय जलेश्वरबाट सुब्बा र एक लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएको छ । आयोगको टोलीले सेवाग्राहीबाट घुसबापत लिइएको नगद ९ हजारसहित नायब सुब्बा रामकृष्ण पण्डित र...