अख्तियारको प्रवक्तामा सहसचिव दाहाल « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

अख्तियारको प्रवक्तामा सहसचिव दाहाल


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव भोला दाहाललाई दिइएको छ । फागुन १६ गते (मंगलबार) दाहाललाई प्रवक्ताको जिम्मेवारी दिइएको आयोगले एक सूचनामार्फत जानकारी दिएको छ । 

आयोगले लेखेको छ। ‘मिति २०७९।११।१६ गतेदेखि प्रवक्ता तोकिएको ब्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ।’

साथै, प्रवक्ता दाहाललाई ९८५१२३३२८१ मा सम्पर्क गर्न सकिने व्यवस्था आयोगले गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस