स्थानीयले हाजिरै गर्न नदिई फिर्ता पठाएका कर्मचारी मन्त्रालयमै आन्दोलित
काठमाडौँ । स्थानीय तहले हाजिर नगराएपछि सामान्य प्रशासन मन्त्रालयमा फिर्ता भएका कर्मचारी आन्दोलित भएका छन् । काठमाडौँ महानगरपालिकालगाएत देशभरका विभिन्न स्थानीय तहले हाजिर गराउन नसकिने भन्दै फिर्ता पठाएपछि संघीय मामिला...