स्थानीय तह अधिकृत सारथि बजारमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्थानीय तह अधिकृत सारथि बजारमा


२३ असार २०७६, सोमबार


काठमाडौँ । लोक सेवा आयोगबाट लिइने स्थानीय तह अन्तर्गत अप्राविधिकतर्फ छैटौँ तहका अधिकृत(प्रशासन सेवा, सामान्य प्रशासन समूह) तथा अधिकृत/आन्तरिक लेखा परीक्षक, अधिकृत/लेखा अधिकृत(प्रशासन सेवा, लेखा समूह) पदहरूको प्रतियोगितात्मक परीक्षाको लागि अधिकृत सारथि तृतीय पत्र सेवा समूह सम्बन्धित पुस्तक बजारमा आएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत अधिकृत त्रय भुवन पाण्डे, विष्णुहरि बराल र नमराज वाग्लेद्वारा लिखित उक्त पुस्तक स्थानीय तह छैटौँ अधिकृतस्तरको तृतीय पत्रको लागि लोक सेवा आयोगबाट निर्धारित नयाँ पाठ्यक्रममा आधारित रहेको छ ।

सानरब पब्लिकेसनले बजारमा ल्याएको उक्त पुस्तक देशका विभिन्न स्थानमा उपलब्ध रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस