कैलाली र कञ्चनपुरका स्थानीय तहमा विप्लव समूहद्वारा तालाबन्दी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कैलाली र कञ्चनपुरका स्थानीय तहमा विप्लव समूहद्वारा तालाबन्दी


२२ असार २०७६, आइतबार


कैलाली । कैलाली र कञ्चनपुरका स्थानीय तहमा विप्लव समूहले तालाबन्दी गरेको छ ।

धनगढी उप–महानगरपालिका क्षेत्रका १४ वटा वडा कार्यालयमा तालाबन्दी गरिएको प्रहरीले जनाएको छ ।

यसअघि गएराति कैलालीको लम्कीचुहा नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिलाई विप्लव समूहका कार्यकर्ताले कार्यालयमै थुनेका थिए।

यस्तै कञ्चनपुरका ९ वटै स्थानीय तहमा पनि विप्लव समूहले तालाबन्दी गरिएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस