सरकार ! हामी (स्थानीय तहका कर्मचारी) पनि सडकमा आउनै पर्ने हो ?
मिति २०७७ साउन १ गते मन्त्रालयबाट स्थानीय तहका कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन फारम कार्यपालिका बैठकबाट स्वीकृत गराएर फारम भर्ने व्यवस्था मिलाउन हुन भनी परिपत्र भए कै दिन कार्यपालिका प्रमुख एवं फिक्कल...