सात जना स्थानीय तहका कर्मचारीको काज सरुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सात जना स्थानीय तहका कर्मचारीको काज सरुवा


७ असार २०७७, आइतबार


समायोजन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहका ७ जना स्थानीय तहका कर्मचारीको काज सरुवा गरेको छ ।

सम्बन्धित स्थानीय तहको मागअनुशार लोक सेवा आयोगबाट सिफारिस स्थानीय तहका कर्मचारीलाई आइतबारको सचिवस्तरीय निर्णयअनुशार कामकाज गर्न खटाइएको हो ।

स्थानीय तहका कर्मचारीलाई सम्बन्धित स्थानीय तहमा नियुक्ती दिएको तर स्थायी दरवन्दी पूर्ति हुँदा सम्बन्धित सथनीय तहमा हाजि नगराइएका कर्मचारीलाई उनीहरुले पेश गरेको निवेदन, नियुक्तिको छायाँप्रति, सम्बन्धित सथनीय तहमा पदपूर्तिको कारणसहितको सिफारिस र कर्मचारीहरुले रिक्त दरबन्दी रहेको स्थानीय तहबाट ल्याएको सहमति बमोजिम कामकाम गर्न खटाइएको मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस