संवैधानिक परिषद् बैठक सुरु, प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौँ । संवैधानिक परिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदवारमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफल गर्नको लागि बैठक बसेको हो । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन...