कोशी प्रदेशको बजेट अधिवेशन बोलाउन सिफारिस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोशी प्रदेशको बजेट अधिवेशन बोलाउन सिफारिस


८ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । कोशी प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन २४ जेठमा आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १४ गतेबाट बजेट अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।

सोमबार बसेको बैठकले प्रदेश निजामती सेवा ऐन ९पहिलो संशोधन० अध्यादेश २०८० र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश  २०८० लाई प्रदेश सभामा पेस गर्ने निर्णय गरेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस