प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस


२५ बैशाख २०८०, सोमबार


काठमाडौँ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सर्वसम्मत सिफारिस गरेको छ ।

संवैधानिक परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई नै प्रधानन्यायाधीशमा नियुक्त गर्न सर्वसम्मत सिफारिस गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस