संवैधानिक परिषद् बैठक सुरु, प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

संवैधानिक परिषद् बैठक सुरु, प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी


१६ श्रावण २०८०, मंगलबार


काठमाडौँ । संवैधानिक परिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदवारमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफल गर्नको लागि बैठक बसेको हो ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन ४ दिन मात्रै बाँकी रहेको छ ।

उनको कार्यकाल सकिनु एक महिना अगाडि नै नयाँ सिफारिस हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस