सर्नै नपाई भत्काउन पर्ने गरी कसरी बनाइयो प्रधानमन्त्री कार्यालय ?
काठमाडौँ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सर्न नपाईकनै भत्काउन थालिएको छ । पुननिर्माणका क्रममा भित्री संरचनाहरू निर्माण गर्दा को पदाधिकारी कहाँ बस्ने र संरचना कस्तो हुने भन्ने ख्याल नगर्दा...