सिंहदरवारमा उच्च सतर्कता, ज्वरो नापेर मात्रै प्रवेश ! « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सिंहदरवारमा उच्च सतर्कता, ज्वरो नापेर मात्रै प्रवेश !


१० चैत्र २०७६, सोमबार


काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार प्रवेशमा कडाई गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनमा गृह मन्त्रालयले सिंहदरवार प्रवेश गर्ने सबै कर्मचारी तथा सेवाग्राहीहरुको तापक्रम मापन गरेर मात्रै भित्र पठाउन थालिएको छ ।

ज्वरो मापनका लागि स्वास्थ्य सेवा विभागबाट ५ जना स्वास्थ्यकर्मीहरुको टोली सिंहदरबारको सेवाग्राही प्रवेश गर्ने दक्षिण गेटमा खटिएका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस