२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओलीले भने -‘पर्सि सिंहदरवारबाट बोल्नेछु’

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका विकास निर्माणबारे मंगलबार सिंहदरवारबाट बताउने बताएका छन् ।

समूहको लुम्बिनी प्रदेश कमिटीले बुटवलमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले गरेका विकासका काम देखेर विरोधी आत्तिएको बताउँदै मोटामोटी कामहरू भन्ने बताएका छन् ।

‘मैले दोस्रो पटक प्रधानमन्त्रीको पद ग्रहण गरेको तेस्रो वर्ष पुरा भएको सन्दर्भमा पर्सी फागुन ३ गते प्रेस कन्फरेन्स गर्दै छु । सबै भन्न त भ्याइँदैन, केही मोटामोटी रूपमा महत्त्वपूर्ण कुरा यसभित्र सामेल गर्नेछु, पर्सि त्यस विषयमा बोल्नेछु ।’

साथीहरूले घरघरबाट, मोबाइलबाट फेसबुकबाट हेर्न सक्नुहुनेछ ।

सरकारले विकासका काम धेरै गरेका कारण विरोधीहरू आत्तिएको उनको दाबी थियो । अरू डेढ-दुई वर्ष सरकार चल्यो भने चुनावमा जाँदा अरूका बाकस रित्तै र खाली नेकपा बाकस मात्रै भरिन्छ भन्ने डर देखिएकोले देशी, विदेशी, प्रतिक्रियावादी शक्ति कामसँग डराएको उनले बताए ।