संसद भवन झगडा गर्ने थलो बनेको ज्ञानेन्द्रको टिप्पणी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले संसद् भवन झगडा गर्ने थलो बनेको टिप्पणी गरेका छन्। शुक्रबार गुल्मी सदरमुकाम तम्घासमा राप्रपाले आयोजना गरेको पत्रकार सम्मेलनमा शाहीले संसद्...