पदभार ग्रहण गर्दै नवनियुक्त सामान्य प्रशासनमन्त्री, स्वागतको तयारीमा कर्मचारी
काठमाडौं । नवनियुक्त । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले आजै पदभार ग्रहण गर्ने भएका छन् । पद तथा गोपनियताको सपथ लिएसँगै उनले पदभार ग्रहण गर्न लागेका हुन्...