२९१ जना कम्प्युटर अधिकृतको समायोजन(नामावलीसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२९१ जना कम्प्युटर अधिकृतको समायोजन(नामावलीसहित)


प्रशासन विशेष ब्युरो

१३ फाल्गुन २०७५, सोमबार


समायोजन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कम्प्युटर अधिकृतको समायोजन सूची सार्वजनिक गरेको छ ।

मन्त्रालयले विविध सेवा, राजपत्रांकित तृतीय श्रेणीका २ सय ९१ जना कम्प्युटर अधिकृतहरूको सूची सार्वजनिक गरेको हो ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस