११३२ जना लेखा अधिकृतको समायोजन, हेर्नुहोस् को कहाँ ?(नामावलीसहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

११३२ जना लेखा अधिकृतको समायोजन, हेर्नुहोस् को कहाँ ?(नामावलीसहित)


प्रशासन विशेष ब्युरो

१२ फाल्गुन २०७५, आइतबार


समायोजन

काठमाडौँ । सरकारले एक हजार एक सय ३२ जना लेखा अधिकृतको समायोजन सूची सार्वजनिक गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार स्थानीय, प्रदेश तथा संघमा समायोजन हुने अधिकृतहरुको सूची सार्वजनिक गरेको हो । १ हजार १३२ लेखा अधिकृतहरुमध्ये संघमा ६१०, प्रदेशमा १९५ र स्थानीय तहमा ३२७ जना समायोजन भएका छन् ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस